हिरोइनले वेटरसँग सेक्स मागेपछि….




मुम्बई । विवादास्पद मर्डर केसमा आधारित फिल्म ‘डार्क चकलेट’ मा शीना वोराको भुमिका निर्वाह गरेकी नायिका रिया सेनले अर्को एउटा सर्ट फिल्ममा लेस्बियनको चरित्र निर्वाह गरेकी छिन् ।
एक अन्तरर्वार्ताको क्रममा रियाले भनिन् ‘म यति सेक्सी छु युवति समेत मेरो छेउमा आउन चाहन्छन्’ हालै मुम्बईको एक रेष्टुरेन्टमा रियाले वेटरसँग एग्स माग्नु पर्नेमा सेक्स मागेपछि हाँसोको पात्र बनिन् ।

रिया अँधेरीस्थित एक रोष्टुरेन्टमा पुगेकी थिइन् । यो रेष्टुरेन्टमा ‘सेक्स अन द बीच’ प्रसिद्ध ठाउँ पनि छ । यो स्थान रेष्टुरेन्टमा आउने ग्राहककै चाहनामा बनाइएको थियो । यही रेष्टुरेन्टमा अर्को एउटा परिकार छ ‘एग्स अन द बीच’ ।

सोही रेष्टुरेन्टमा आफ्नो साथीसँग बसेकी रियासँग वोटरले अर्डर लिए । रियाले अचानक भनिन् ‘मलाई एउटा सेक्स ल्याइदिनु’ वेटर लाजले रातो पीरो भए । रियाले सच्चयाउदै भनिन् ‘सरी सेक्स हैन एग्स’ ।
हिरोइनले वेटरसँग सेक्स मागेपछि…. हिरोइनले वेटरसँग सेक्स मागेपछि…. Reviewed by Admin on 7:33 AM Rating: 5

No comments:

Gitaanjaly. Powered by Blogger.